SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

Radio: SBS Arabic24

Categories: News & Politics

Listen to the last episode:

Understanding how dental care works in Australia can be crucial for maintaining your health and well-being. Learn how to access dental services, the costs involved, and some essential dental health tips to keep you and your family smile bright. - तपाईँको समग्र स्वास्थ्य कायम राख्न दाँतको हेरचाह कसरी गर्ने भन्ने कुरा बुझ्नु निकै महत्त्वपूर्ण हुन्छ। अस्ट्रेलियामा चाहिँ दाँतको उपचारका लागि के कस्ता सेवा उपलब्ध छन् त? अस्ट्रेलिया एक्सप्लेन्डको यो भागमा हामी अस्ट्रेलियामा वयस्क र बालबालिकाको दाँतको हेरचाह बारेका आधारभूत कुराहरूलाई समावेश गर्ने छौँ। जस अन्तर्गत विशेष गरि यस्ता सेवाहरूसम्म कसरी पहुँच पाउने, यसमा लाग्ने खर्च र तपाईँ र तपाईँको परिवारको चम्किलो मुस्कानका लागि दाँतको स्याहार कसरी गर्ने भन्ने बारे केही 'टिप्स' पनि रहनेछन्।

Previous episodes

  • 6012 - Why is dental health care expensive in Australia? - अस्ट्रेलियामा किन दाँतको उपचार यति महँगो? 
    Fri, 27 Sep 2024
  • 6011 - SBS Nepali Australian weather update: Saturday, 28 September 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, २८ सेप्टेम्बर २०२४ 
    Fri, 27 Sep 2024
  • 6010 - SBS Nepali Australian News Headlines: Friday, 27 September 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २७ सेप्टेम्बर २०२४ 
    Fri, 27 Sep 2024
  • 6009 - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: दशैँ कार्यक्रम सहित खेलकुद गतिविधि 
    Fri, 27 Sep 2024
  • 6008 - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना 
    Fri, 27 Sep 2024
Show more episodes

More australian news & politics podcasts

More international news & politics podcasts

Other SBS Arabic24 podcasts

Choose podcast genre